Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नेपाली विद्यार्थी विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । नेपाली विद्यार्थी विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनीहरुले यस्तो बताएका हुन् । नेपाली भूवनोट र संस्कृतिलाई नैतिक शिक्षासहित प्रविधिसँग जोडेर विश्वमञ्चमा पहिचान दिने खालको शिक्षा पद्धति अवलम्वन…