Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘भागबन्डा नमिलेर होला शिक्षामन्त्री नियुक्त नभएको, ४ लाख विद्यार्थीको भविप्य अन्योलमा पर्‍यो’

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको…