Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


१५ वर्षमै स्नातक गर्ने अद्भूत बालक, ४ वर्षमा पाँच विषयको डिग्री

एजेन्सी । सानै उमेरमा स्नातक गरेपछि अमेरिकाको क्यालिफोर्निया बस्दै आएका ज्याक रिको अहिले चर्चामा छन् । १५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो । उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे । सुरुमा ४ वर्ष ज्याकलाई उनकी आमा रु एन्ड्राडेले घरमै पढाएकी थिइन् । घरमा पढ्ने…