Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको प्राथमकितामा रहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा विकास साझेदारहरुसँगको छलफलमा मन्त्री पौडेलले दीगो विकास लक्ष्य हासिल गर्ने शिक्षा नीति कार्यान्वयन गर्ने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । शिक्षालाई गुणस्तरीय र सबैको पहुँचको सुनिश्चितताका लागि स्थानीय तहको क्षमता विकास गर्न संघीय सरकारले स्रोत उपलब्ध…