Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


त्रिवि ऐन बनाउँदा विचार नपुर्‍याउँदा सहायक कानूनहरु धेरै बनाइए : विडारी

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल सुरु गरेको छ । सोमबार सिंहदरबारमा बसेको समिति बैठकले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि विज्ञहरुसँग छलफल गरेको हो । छलफलमा बोल्दै संविधानसभा सदस्य तथा वरिष्ठ…