Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


काठमाडौंका ९२ निजी विद्यालयलाई स्वीकृति रद्द गर्न शिक्षा विभागकाे ३५ दिने सूचना जारी 

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ९२ निजी विद्यालयको स्वीकृति रद्दकाे बारेमा ३५ दिने सूचना जारी गरेको छ । काठमाडौं महानगरभित्र प्रचलित कानून बमोजिम सञ्चालित भएका र हाल बन्द गर्नुपर्ने अवस्थाका संस्थागत विद्यालयलका लागि महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेको हो । विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा…