काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनकाे मूल्य फेरि घटेको छ। तीन दिनसम्म लगातार घटेकाे सुनकाे मूल्य आज फेरि तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुईलाख ५१ हजार नौसय रुपैयाँ ताेकिएकाे छ । आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ घटेको थियो भने बिहीबार आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।…