Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

जीवन खड्का,रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले वडा नम्बर -४, को ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । खलङ्गा बजारको विभिन्न क्षेत्रबाट संकलित फोहोर स्थानीय बासिन्दालाई जानकारी नगराई एकाएक ट्याखोलामा डम्पिङ गरिएको घटनालाई लिएर विरोध सहित गम्भीर ध्यानाकर्षण जनाएका हुन। ट्याखोलाका स्थानीयबासी तथा सरोकारवाला नागरिकले ०८२ वैसाख ४ गते एक प्रेस विज्ञप्ती जारी…