Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कांग्रेस नेता चन्द्रमोहनद्वारा वरियतामा असन्तुष्टि जनाउँदै बन्द सूचीबाट नाम फिर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले वरियताप्रति असन्तुष्टि जनाउँदै समानुपातिको बन्दसूचीबाट आफ्नो नाम हटाउँन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । सोमबार सामाजिक संजाल फेसबुक मार्फत डा. यादवले आफूले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताउनुभएको हो । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव धनुषाबाट निर्वाचित हुनुभएको थियो…