Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका–८ निवासी अन्दाजी ३५ वर्षीय रुपेश खरेलको धुलिखेल अस्पतालमा…