Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता

काठमाडौं ।सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्स संस्थाबीच सहमति भएको छ । शुक्रवार बिहान ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ…