Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


ओमप्रकाश गोयलको नाममा नयाँ हुलाक टिकट सार्वजनिक

काठमाडाैं । हुलाक सेवा विभागले समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको नाममा रुपैयाँ १० को नयाँ हुलाक टिकट सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, उपसभामुख इन्दिरा राना र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर गोयलको नाममा हुलाक टिकट सार्वजनिक गर्नुभएको हो । गोयलको…