Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पर्सामा स्रोत नखुलेको ठुलो मात्रामा हुण्डी रकमसहित तीन जना पक्राउ

वीरगञ्ज । पर्सा जिल्लामा स्रोत नखुलेको ठूलो परिमाणको हुण्डी रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जका विभिन्न स्थानमा छापा मार्दै हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नगद रकम सहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट जम्मा ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ…