धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित बादरेमोडमा बस र ट्याङ्कर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल ट्याङ्कर एकआपसमा ठोक्किएका हुन्। धादिङ यातायात समितिको बसमा ६० जना यात्रु सवार थिए। घाइतेमध्ये १३ जनालाई…