–सेनाले भन्यो ‘सेना चेन–अफ–कमान्डमा चल्छ, सैनिक ऐनले यस्तो आयोगलाई मान्यता दिएको छैन ।’ काठमाडौं । जेन-जी आन्दोलनका घटनाको सत्यतथ्य पहिचान गर्न गठन गरिएको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको कार्यक्षमता, विश्वसनीयता र निष्पक्षता लगातार शंकाको घेरामा परेको छ । आयोगले संरचनागत रूपमा बृहत् अधिकार पाए पनि व्यावहारिक रूपमा न त प्रमुख राज्य संयन्त्रबाट अपेक्षित…