काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । महासंघको यही चैत २९ र ३० गते हुने साधारणसभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । आज वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता…