Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


रुपन्देहीमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

रुपन्देही । सियारी गाँउपालिका–७ अमुवामा बुधबार बेलुकी टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । बेलुकी सवा ७ बजे लु २ ख ७६६ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा साइकलमा सवार स्थानीय ४५ वर्षीय ओम बहादुर कार्कीको मृत्यु भएको हो । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा कार्कीको मृत्यु भएको हो । ठक्कर दिएपछि…