Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। गएराति गएराति १० बजेर ४७ मिनेटमा बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको जनाएकाे छ ।