Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


निजी विद्यालय सञ्चालकद्वारा काठमाडौंमा स्कुल बससहितको र्‍याली

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको चक्रपथ क्षेत्रमा स्कुल बससहित र्‍याली निकालेका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएको संयुक्त आयोजनामा २७ किलोमिटर रिङरोडभरि स्कुल बस उतारिएको हो। उनीहरूले विधेयकमा रहेका ‘पूर्ण छात्रवृत्ति’ लगायतका ‘अव्यावहारिक र अन्यायपूर्ण’ प्रावधानहरू हटाउन पाँचबुँदे माग अघि सारेका छन्। यस्तै, विद्यालयमा पोसाक, स्टेसनरी,…