काठमाडाैं । लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका १६ उब्दीका ४२ वर्षीय रामकुमारको हत्या भएको हो। कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। राम कुमारले लेनदेनको विषयलाई लिएर कुटपिट गर्दा रामकुमार गम्भीर घाइते भएका थिए। विराट टिचिङ अस्पताल…