Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


दुर्घटनामा स्ववियु सभापतिसहित दुई युवाको मृत्यु, एक जना पक्राउ

काठमाडौं । दोलखामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति, भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत, र बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’ को मृत्यु भएको हो। घटना मंगलबार राति करिब ९ बजे लामोसाँघु–जिरी सडक खण्डमा भएको…