Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकार महासंघकाे भाेलि माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले दर्ता नभएको बहानामा गरिएको यो प्रतिबन्ध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात भएको ठहर गरेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो भने नेपालको संविधानले धारा…