Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


जेनजी आन्दोलनलाई लक्षित गर्दै रुपन्देहीमा कर्फ्यु

बुटवल । जेनजी समूहको सम्भावित प्रदर्शनलाई लक्षित गर्दै रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले जारी गरेको आदेशमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने भन्दै निषेधाज्ञा आवश्यक भएको…