Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


जेन-जी आन्दोलनबाट भएको क्षतिको मूल्यांकन ४५ दिनभित्र उपलब्ध गराइने

काठमाडाैं । सरकारले जेन-जी आन्दोलनबाट भएको क्षतिको मूल्यांकन ४५ दिनभित्र उपलब्ध गराउने भएको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनालले सरकारले राष्ट्रिय योजना आयोगको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र विषयगत मन्त्रालय र जेन-जीका विज्ञ प्रतिनिधिसमेत राखेर ४५ दिनभित्र क्षतिको…