Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


विदेशी मुद्रा सञ्चिति ३० खर्ब नजिक

काठमाडाैं । मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचक सकारात्मक देखिएका हुन् । चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले वचतमा रहेको थियो । यस…