Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गतदेखि तीनदिने भारत भ्रमणमा जाने तयारी गर्नुभएको छ । देउवा पुस २५ देखि २७ गतेसम्म भारत भ्रमणमा जानेगरी तयारी गर्दै गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले इमेजखबरलाई जानकारी दिए । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुराजत ग्लोबल…