Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


कपिलवस्तु घटनामा थप चार जना पक्राउ, सामाजिक सञ्जालबाट द्वेष फैलाउनेसमेत कारबाहीमा

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ का २६ वर्षीय दुर्गेश यादव ९राज० र कपिलवस्तु नगरपालिका–२ का २२ वर्षीय पवनकुमार गुप्ता रहेका छन्। प्रहरीले…