Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


एनआरएनए विज्ञ सम्मेलनमा डा.खतिवडाः शिक्षा र स्वास्थ्यमा बजेट पर्याप्त भएन

लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ। गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा.खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो। यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र…