Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब…