Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


इलामको सय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइँदै

प्रकाश नेपालइलाम । जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ । सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो । दरबारमा यसअघि जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा स्तानान्तरण गरेपछि दरबारमा संग्रहालय बनाउन नगर साहित्य प्रतिष्ठानलाई जिम्मा दिइएको हो । प्रतिष्ठानले जिम्मा…