उदयपुर । सरकारले छनौट गरेको एक सय एक पर्यटकीय गन्तव्य स्थलको रुप रहेको उदयपुर गढी ओझेलमा परेको छ । उदयपुरमा रहेको यो गढी सरकारी बेवस्ताका कारण ओझेलमा परेको हो । प्रदेश एकको प्रमुख पर्यटकीय स्थल यो गढीको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरु जिर्ण बन्दै गएका छन् । लामो समयसम्म प्रशासनिक इकाइ र जिल्ला सदरमुकामको…