२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


समन्वय अभावमा जीर्ण बन्दै धनकुटाका पर्यटकीय पूर्वाधार

धनकुटा । प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा करोडौ रुपैयाँ खर्चिएर बनाइएका पर्यटकीय पूर्वाधार बेवारिसे बन्दै गएका छन् । जिल्लाका विभिन्न स्थानमा बनाइएका पूर्वाधारको समयमा मर्मत नहुँदा र संरक्षणमा ध्यान ननिँदा करोडौंको लगानी बालुवामा पानी बनेको छ । प्रदेश सरकारले निर्माण गरेको अधिकांश पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण नगर्दा मासिँदै जान थालेको हो । पूर्वाधार निर्माण…