Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


नोट सटही नहुँदा भारतीय पर्यटकको भ्रमण छोटियो, समस्याको समाधान खोज्न व्यवसायीको माग

काठमाडौं । पछिल्लो समयको तथ्यांक हेर्दा नेपालमा सर्वाधिक पर्यटक भारतबाट आउने गरेका छन् । भूकम्पले असर पारेको पर्यटन क्षेत्रमा कोभिड महामारीले थप जटिलता निम्त्याएको उक्त क्षेत्रमा हाल केही सुधार आएको अनुभव गरिएको छ । तर, सबैभन्दा धेरै नेपाल भित्रिने भारतीय पर्यटकले नेपालमा ५ सय दरको भारतीय नोट सहज नचल्दा सास्ती बेहोर्नुपरेको छ । भारतसँग नेपालको…