Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


काठमाडौंका छठको तयारी तीव्र, प्रतिघाट ११ सय रुपैयाँ

दीपक श्रेष्ठकाठमाडौं । तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वका पोखरी, नदी र जलाशय सजाउने काम धमाधम भइरहेको छ । कुनै समय तराईमा मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको छ । काठमाडौंलगायत तराई मधेशका विभिन्न जिल्लामा पोखरी तथा तलाउहरू बेहुलीझैं सिंगारिएको छ । काठमाडौंको…