Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


माघे संक्रान्तिमा पनि सुनसान देवघाट

चितवन । माघे संक्रान्तिको अवसर पारेर विगतका वर्षमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाटधाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका सिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको थियो…