काठमाडौं । पुरातात्विक र ऐतिहासिक महत्वको छुस्याबहालको भाग बय्लाछी सत्तलमा २७ वडा कार्यालय भवन नबनाउन माग गर्दे स्थानीयले काठमाडौं महानगरपालिमामा ज्ञापन पत्र बुझाएका छन् । गत माग २३ गते स्थानीयलाई जानकारी नै नगराई सत्तल र सार्वजनिक खुल्ला जग्गा मासेर २७ वडा कार्यालयको व्यापारीक भवन बनाउन मेयर र उपमेयरले शिलान्यास गरेका थिए । ईमेज च्यानलले समाचार…