Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


लुम्बिनीको मायादेवी मन्दिरमा रहेको स्वयम्भू चैत्यको मर्मत सुरू

काठमाडौं । तथागत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको मर्मत सम्भार सुरू भएको छ । मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकको नापतौल गरी मर्मत गरिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले मायादेवी मन्दिरको मर्मत सम्भार…