७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बिस्काः जात्राको लिङ्गो आज उठाएर आजै ढालिने

भक्तपुर । भक्तपुरको बिस्काः जात्राको क्रममा बुधबार राति अबेरसम्म प्रयास गर्दा पनि भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिङ्गो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि लिङ्गो उठाउन असफल भएको हो । बुधबार उठाउन असफल भएको लिङ्गोलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं…