बैतडी । सुदूरपश्चिममा आज बुधबार हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । हरेक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको कलिलो पात, फलफुल आदि दिने, मीठो–मसिनो खाने र हातमा मेहेन्दी लगाउने यस पर्वका विशेषता हुन् । यस…