Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


बिहार संग्रालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने

काठमाडौं । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा भाग लिने भएको छ । नेपाल कला परिषदले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औंपचारिक जानकारी गराएको हो । यही श्रावण २२ गतेदेखि असोज २० गतेसम्म आयोजना हुने सो प्रर्दशनीका लागि नेपालले ६६ वटा कलाकारका…