काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौ हत्याको विरोधमा विरोध र्याली निकालेको छ । हिन्दू धर्मालम्बीहरुले लक्ष्मी माताको रुपमा पुज्दै आएको गाईको हत्या गरिएको भन्दै राप्रपाले मंगलबार काठमाडौंम विरोध प्रर्दशन गरेको हो । नेपालको राष्ट्रिय जनावरको हत्या गर्नु जघन्य अपराध भएको भन्दै घटनामा संलग्नलाई कडा कारवाही गर्न पनि राप्रपाले माग गरेको छ । माइतीघरबाट…