Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


शुक्रबार तीन किसिमको ब्रत तथा पूजा गर्नु लाभदायक, खीर बनाएर गरिबलाई बाँड्नाले लाभ

काठमाडौं । हिन्दु धर्मशास्त्रअनुसार शुक्रबार तीन किसिमको ब्रत तथा पूजा गर्ने चलन छ । सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्रबार हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । व्रत विधि भने अलग–अलग हुन्छन् । यो…