Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


शिवरात्रिका अवसरमा पशुपतिमा शिवभक्तहरुको लाग्यो घुइँचो, कोरोनाका कारण भीड कम

काठमाडौं, फागनु २७ । शिवरात्रिको अवसरमा देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । देशकै सबैभन्दा ठूलो शिवालय काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ । यसवर्ष कोरोनाका कारण अघिल्ला वर्षहरुमा भन्दा कमै भक्तजनहरु उपस्थित भएको देखिएको छ । कोरोना प्रभावले मानिसहरु खुलेर दर्शनका लागि पुग्न नसकेका हुन् । भीडभाडका कारण कोरोना संक्रमण हुने भयका…