Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


हरियाली साउन : संस्कृति संरक्षणसँगै आर्थिक गतिविधिमा पनि टेवा

दीपक श्रेष्ठकाठमाडौं । साउन महिनाभर अधिकांश हिन्दु महिलाहरू हातमा मेहेन्दी, हरियो चुरा, गलामा हरियो पोते र हरियै पहिरनमा सजिने गर्दछन् । हरियो श्रृंगारमा सजिएका महिलाहरू देवादीदेव महादेवको ब्रत बस्ने गर्दछन् भने सोमबार शिवालयहरूमा पुगेर पूजाआजासमेत गर्ने गर्दछन् । हिन्दू परम्परागत अनुसार चुरा, पोते र टीका नारीको सौन्दर्य मानिन्छ । त्यसमाथि हरियो वस्त्रले उनीहरूको सौन्दर्यलाई थप…