Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कंगोको खानी दुर्घटनामा १९ बालमजदुरको मृत्यु

किन्सासा, असार १३ । कंगोको दक्षिणी क्षेत्रमा सन्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । प्रहरीकाअनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सन्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी)ले ती मजदुरलाई काममा लगाएको थियो । ग्लेनकोरले दुईओटा अग्ला पर्खाल ढलेका कारण अरु मजदुर पनि…