काठमाडौं । ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ । यसअघि अमेजन जंगलमा लागेको आगो…