एजेन्सी । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधी र बाढीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । आँधीले सयौं घरको छाना उडाएको छ । ठाउँ ठाउँमा बिजुलीको पोल ढलेकाले हजारौं बिजुलीबिहीन अवस्थामा रहेका छन् । आँधीसँगै आएको बाढीमा फसेका मानिसहरूलाई उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिनुका साथै हेलिकप्टर…