Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अलास्कामा ट्रम्प–पुटिन शिखर वार्ता आज हुने

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज अलास्कामा शिखर वार्ता हुने भएको छ । दुई नेताले हिउँले ढाकिएको अमेरिकी राज्य अलास्कालाई वार्तास्थल रोजेका हुन् । सुरुमा पुटिनले युएईको दुबईमा वार्ता गर्ने चाहना राखेपनि अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहमा अलास्कामा वार्ता हुने भएको हो । सुरक्षाको दृष्टिले यो वार्ता अलास्काको एङ्कोरोजमा रहेको अमेरिकी…