Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गर्नुभएका नापोलिटानोको अन्त्येष्टि

एजेन्सी । इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गर्नुभएका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ । मंगलबार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो । मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहनुभएका नेपोलिटानोको शुक्रबार ९८ वर्षको उमेरमा निधन भएको थियो । स्व. नेपालिटानोको निधनमा…