एजेन्सी । क्यानडाको राजधानी ओटावामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यानडामा अध्यनरत १९ वर्षीय श्रीलंकाका विद्यार्थीले आफुसगै बस्ने ६ जनाको चक्कु प्रहार गरि हत्या गरेका हुन् । उक्त विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन परिवारका चारजना बालबालिकासहित ६ जनाको हत्या भएको अधिकारीहरुले जनाएका छन् । अभियुक्त विद्यार्थीले धारिलो…